परिचय

मोरङमा पत्रकारिताको इतिहास र वर्तमान

मोरङमा वि.स. १९९४ बाट पत्रिका प्रकाशनको काम भएको विभिन्न अभिलेखहरुले देखाएको छ । आदर्श माध्यमिक विद्यालयबाट प्रकाशित ‘चन्द्रोदय’ नै मोरङबाट प्रकाशित भएको पहिलो पत्रिका भएको दावी गरिएपनि पत्रिका कस्ले प्रकाशन गरेको थियो र कस्तो थियो भन्ने कुनैपनि दस्तावेज फेला पर्न सकेको देखिदैन । ‘चन्द्रोदय’छापाखानाबाट मुद्रित भई पत्रिका प्रकाशन हुनुअघि हस्तलिखित पत्रिका प्रकाशित भएको र यसको सम्पादक कृष्णप्रसाद कोइराला रहेको अनुसन्धानदाताहरुद्धारा प्रकाशित सामाग्रीमा उल्लेख छ ।  मोरङमा विस २०१२ सालदेखि भने व्यवस्थित रुपमा पत्रिका प्रकाशन भएको अभिलेखहरुमा भेटिएको छ । ‘हुरी’ साप्ताहिक नै मोरङको पहिलो पत्रिका भएको जानकारहरु बताउँछन् । ‘हुरी’ साप्ताहिक हदराज बोहोराले प्रकाशन गरेका थिए ।   मोरङमा २०१४ मा पहिलो पटक दैनिक प्रकाशन शुरु भएको थियो । ‘फिलिङ्गो’ पहिलो दैनिक पत्रिका हो भने २०१४ मै पहिलो हिन्दी पत्रिका ‘राजहंश’ प्रकाशन भएको पाईन्छ । महिला सम्पादक भएर प्रकाशन गरिएको प...

थप पढ्नुहोस

प्रेस विज्ञप्ति

फोटो ग्यालेरी